कोशी प्रदेश शिक्षा अधिकृत सातौं तह - koshi 2082
कोशी प्रदेश अधिकृत सातौं (शिक्षा प्रशासन) -Koshi प्रथम, दोस्रो र तेस्रो पत्र अध्ययन गर्ने साथीहरुका लागि तयार गरिएको कोर्ष ।
हाम्रा बिशेषताहरु:
🗓️ : लाइभ कक्षा र रेकर्डेड भिडियो
📝 : नमुना परिक्षाहरु
💡 : नोट, अडियो र फिडब्याक
🧭 : गाइडेड लर्निङ
💬 : आस्क र डिस्कसन फोरम