यो लोकसेवा आयोग, शिक्षक सेवा आयोग र अन्य प्रतियोगितात्मक परीक्षा तयारीका लागि सामान्य ज्ञान तर्फका प्रतियोगिलाई लक्षित गरेर तयार गरिएको कोर्स हो ।
हाम्रा बिशेषताहरु:
🗓️ : लाइभ कक्षा र रेकर्डेड भिडियो
📝 : नमुना परिक्षाहरु
💡 : नोट, अडियो र फिडब्याक
🧭 : गाइडेड लर्निङ
💬 : आस्क र डिस्कसन फोरम