Nasu/ Kharidar Combo 2082- खरिदार/नायब सुब्बा (प्रथम, दोस्रो र तेस्रो पत्र) संघ मात्र
यो लोकसेवा आयोग अन्तर्गत खरिदार/नायब सुब्बा वा सो सरह संघ 2082 को लागि तयारी गरि रहेका सबैको लागि तयार गरिएको कोर्स हो।
हाम्रा बिशेषताहरु:
🗓️ : लाइभ कक्षा र रेकर्डेड भिडियो
📝 : नमुना परिक्षाहरु
💡 : नोट, अडियो र फिडब्याक
🧭 : गाइडेड लर्निङ
💬 : आस्क र डिस्कसन फोरम