यो प्राविधिक लोकसेवा अन्तर्गत प्राविधिक लोकसेवा छैठौं-सातौं (GK/IQ/PM) -2081 को तयारी गरि रहनु भएका साथीहरुको लागि तयार गरिएको कोर्स हो ।
हाम्रा बिशेषताहरु:
🗓️ : लाइभ कक्षा र रेकर्डेड भिडियो
📝 : नमुना परिक्षाहरु
💡 : नोट, अडियो र फिडब्याक
🧭 : गाइडेड लर्निङ
💬 : आस्क र डिस्कसन फोरम