यो पाठ्यक्रम विशेष रूपमा कक्षा १० अर्थात् SEE दिने विद्यार्थीहरूको लागि तयार गरिएको हो। यसले नेपालभरिका विद्यार्थीहरूलाई SEE परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुर्याउने उद्देश्य राखेको छ। यस अन्तर्गत विद्यार्थीहरूलाई हरेक बिषयको प्रतेक अध्यायको प्रत्यक्ष कक्षाहरू, रेकर्ड गरिएको भिडियोहरू, नोटहरू, मोडेल सेटहरू, अडियो सामग्रीहरू, टेस्टहरू, र ASK जस्ता सुविधाहरू उपलब्ध गराइन्छ। यी सबै श्रोतहरू SEE परीक्षा सम्पन्न नभएसम्म पूर्ण रूपमा निःशुल्क प्रदान गरिन्छ।
Gurus
Similar Courses
Looking for courses that are similar to your favorite subjects or interests? Look no further!