यो लोकसेवा आयोग अन्तर्गत शाखा अधिकृत को सम्पूर्ण पत्रको तयारी गरि रहनु भएका साथीहरुका लागि तयार गरिएको कोर्स हो ।
हाम्रा बिशेषताहरु:
🗓️ : लाइभ कक्षा र रेकर्डेड भिडियो
📝 : नमुना परिक्षाहरु
💡 : नोट, अडियो र फिडब्याक
🧭 : गाइडेड लर्निङ
💬 : आस्क र डिस्कसन फोरम