यो शिक्षक सेवा आयोग अन्तर्गत निम्न माध्यमिक तहको विज्ञन विषयका लागि तयार गरिएको प्रथम र दोस्रो पत्रको कोर्स हो ।
हाम्रा बिशेषताहरु:
🗓️ : लाइभ कक्षा र रेकर्डेड भिडियो
📝 : नमुना परिक्षाहरु
💡 : नोट, अडियो र फिडब्याक
🧭 : गाइडेड लर्निङ
💬 : आस्क र डिस्कसन फोरम