यो शिक्षक सेवा आयोगको प्राथमिक तह (प्रा.वि.) प्रथम र द्वितीय प्रत्रको तयारी गर्ने साथीहरुका लागि तयार गरिएको कोर्स हो ।
हाम्रा बिशेषताहरु:
🗓️ : लाइभ कक्षा र रेकर्डेड भिडियो
📝 : नमुना परिक्षाहरु
💡 : नोट, अडियो र फिडब्याक
🧭 : गाइडेड लर्निङ
💬 : आस्क र डिस्कसन फोरम