logo
TSC माध्यमिक तह विज्ञान शिक्षक सिफारिस २०८२ मा एम्बिसन गुरुको सफलता!

10th October, 2025

शिक्षक सेवा

हामी गर्व गर्छौं एम्बिशन गुरुका विद्यार्थीहरू मध्ये धेरैजना शिक्षक सेवा आयोग (TSC) माध्यमिक तह विज्ञान शिक्षक परीक्षा २०८२ मा उत्कृष्ट सफलता हासिल गर्दै स्थायी नियुक्तिको लागि सिफारिस हुनु भएको छ। 

वहाँहरूको मेहनत, समर्पण, र निरन्तर अभ्यासले यो उपलब्धि सम्भव बनाएको हो। एम्बिशन गुरु परिवार वहाँहरूको सफलतामा गर्व गर्दछ।


हाम्रा गौरव – माध्यमिक तह विज्ञान (TSC २०८२)

शिक्षक सेवा आयोगद्वारा स्थायी नियुक्तिका लागि सिफारिस हुनु भएका विद्यार्थीहरू:

  • दशरथ आले (कोशी प्रदेश)

  • दिपेन्द्र सरदार (कोशी प्रदेश)

  • साम्झना श्रेष्ठ (कोशी प्रदेश)

  • अस्बिना शर्मा मैनाली (कोशी प्रदेश)

  • हिरा कुमारी पोखरेल (कोशी प्रदेश)

  • बिमल पौडेल (कोशी प्रदेश)

  • टक्क बहादुर शाही (मधेश प्रदेश)

  • लेखनाथ निरौला (मधेश प्रदेश)

हामी सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं। वहाँहरूको यो सफलता वहाँहरूको प्रतिबद्धता मात्र होइन, एम्बिशन गुरुको गुणस्तरीय तयारी, मार्गदर्शन र शैक्षिक दृष्टिकोणको परिणाम पनि हो ।


शिक्षक सेवा आयोग - माध्यमिक तह विज्ञान शिक्षक सिफारिस २०८२ बारे

शिक्षक सेवा आयोग (TSC / Shikshak Sewa Aayog) ले माध्यमिक तह (मा.वि.) तेस्रो श्रेणीका विज्ञान शिक्षक पदका लागि स्थायी नियुक्ति सिफारिस सूची २०८२ प्रकाशन गरेको छ।

सिफारिसहरू कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा रहेका पदहरूका लागि गरिएको हो।

यो सिफारिस लिखित र अन्तर्वार्ता दुवैमा प्राप्त अंकको औसतका आधारमा, शिक्षक सेवा आयोग नियमावली, २०५७ को दफा २४(१) अनुसार गरिएको हो।


किन छान्ने एम्बिशन गुरु TSC तयारीका लागि?

  • अनुभवी प्रशिक्षकद्वारा सञ्चालन हुने TSC र लोकसेवा तयारी कक्षा

  • नयाँ पाठ्यक्रम अनुसारको अपडेटेड अध्ययन सामाग्री र मोडल प्रश्नहरू

  • नियमित mock test, अन्तर्वार्ता तयारी, र प्रगति ट्र्याकिङ प्रणाली

  • TSC र सरकारी परीक्षामा सफलता प्राप्त गर्ने प्रमाणित इतिहास

एम्बिशन गुरुमा हामी केवल पढाउँदैनौं मात्र, हामी विद्यार्थीहरूलाई विश्वास र क्षमता पनि दिन्छौं, जसले वहाँहरूलाई सफलता तर्फ अगाडि बढाउँछ।


नयाँ कक्षामा भर्ना!

यदि तपाईं पनि भविष्यमा स्थायी शिक्षक बन्ने लक्ष्य राख्नुभएको छ भने, आजै एम्बिशन गुरुको शिक्षक सेवा आयोगको तयारी कक्षामा सहभागी हुनुहोस्।

नयाँ कक्षा भर्नाको लागि: 01-5970288
हाम्रो वेबसाइट हेर्नुहोस्:
ambition.guru


एम्बिसन गुरु – जहाँ लक्ष्यहरू सफलता बन्छन्

हामी फेरि पनि सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं। तपाईंहरूको उपलब्धिले एम्बिशन गुरु मात्र होइन, नेपालका सम्पूर्ण शिक्षक आकांक्षीहरूलाई प्रेरणा दिएको छ।


के तपाईंको मोबाईलमा Ambition Guru App छैन ? आजै डाउनलोड गर्नुहोस्:  Ambition Guru App

हाम्रा नियमित जानकारी बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook,InstagramTikTok मा follow गर्नुहोस्।